नियम १७
मूल नियमावलीको परिच्छेद – ५ को शीर्षकमा संशोधन
मूल नियमावलीको परिच्छेद – ५
को शीर्षकमा रहेका “श्रेणी विहीन” भन्ने शब्दहरु पछि “तथा राजपत्र अनङ्कित पाँचौ
श्रेणीका” भन्ने शब्दहरु थपिएका छन्
मूल नियमावलीको परिच्छेद – ५
को शीर्षकमा रहेका “श्रेणी विहीन” भन्ने शब्दहरु पछि “तथा राजपत्र अनङ्कित पाँचौ
श्रेणीका” भन्ने शब्दहरु थपिएका छन्